आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौं / आजदेखि २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ। २७ जिल्लाका बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ। बाँकी ५० जिल्लामा भने भदौ ५ देखि … Continue reading आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप